गैडाको आक्रमणबाट एक जनाको मृत्यु

काठमान्डौ असोज १० ।
चितवनमा गैंडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–३ रुपजीका ४९ वर्षीय टङ्कबहादुर सुनुवार रहेका छन् ।

सुनुवारलाई आफ्नै घरमा बसिरहेको अवस्थामा गैंडाले आक्रमण गरी गम्भीर घाइते भएका उनको उपचारका भरतपूर तर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट बाहिरिएको गैंडाले सुनुवारलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सोम, अशोज १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter