दक्षिण एसियाली फुडे बैठक आज सकिदै

काठमान्डौ असोज ६ ।
हिजो देखि राजधानीमा सुरु भएको दक्षिण एसियाली फुड बैंक समितिको बैठक आज पनि बस्दै छ ।

आज सम्म चल्ने सो बैठकमा सार्क राष्टको खाद्य सुरक्ष्ााँ तथा आगामी नोभेम्बरमा पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा तय गरिने खाद्य एजेन्डाको बारेमा छलफल हुने छ ।

सार्क आवद्ध मुलुकले गर्नु पर्ने न्युनतम खाद्य सन्चिती यसको गुणस्तर मापदण्ड तथा आपतका बेला अपनाउनु पर्ने खाद्य सुरक्षाका सम्बन्धमा बैठकमा छलफल भइरहेको जनाइएको छ ।

नेृपालले आपतका लागि अपनाइने खाद्य सुरक्षामा धान गहु गरेर ८ हजार मेटिक टन खाद्य सन्चिती गरेको छ ।

बिहि, अशोज ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया