Loading...

मन्त्री परिषद्को बैठक आज बस्दै

काठमान्डौ असोज ६ ।
मन्त्री परिषदको बैठक आज बस्दै छ । बैठक अपरान्ह तीन बजे सिंहदरवारमा बस्ने छ ।

आजको बैठकमा भुकम्प पिडितहरुले दिने अनुदानको वितरण प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा निर्णय गर्न प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्राधिकरणको अहिलेको संरचना केन्द्रिकृत भएकाले त्यसलाई जिल्ला तह सम्ममा पुर्याउने बारे सरकारले तयारी गरिररहेका छ ।

पुननिर्माण प्रधिकरण्लको काम प्रति असन्तुष्ट रहनु भएको प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको संरचनालाई प्रभाकारी बनाउन आवश्यक निणर्य लिन सक्ने जनाइएको छ ।

यस्तै आजको मन्त्री परिषद्को बैठकमा मधेसी मोर्चाका केहि माग संबोधन गर्न सक्ने बारे पनि छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...