बम आतंक ।

राजधानीका केही विद्यालयमा आज विहानै बम बिष्फोट भएको छ । केही विद्यालयमा बम भेटिएका छन् । विद्यालय समय सुरु हुनु पूर्व नै बम भेटिएकाले मानवीय क्षति भने नभएको महानगरीय प्रहरी परिषर काठमाडौंले जनाएको छ । शंकास्पद बस्तु भेटिएका ठाउँमा डिस्पोजका लागी नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन भएको थियो ।

मङ्ल, अशोज ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य slider समाचार

Like us On Facebook

Follow Us On Twitter