एक साता अघि सुरु भएको इन्द्र जात्रा आज सकिदै

काठमान्डौ असोज ४। 

उपत्यकाको ऐतिहासिक इन्द्र जात्रा पर्व आज सकिदै छ । जात्राको अन्तिम दिन आज महिलाहरुले कुमार भैरव र गणेशको रथ तान्ने परम्परा रहेको छ ।

यसै अवसरमाआज राष्ट्र प्रमुखले कुमारी भैरव र गणेशको दर्शन गरी प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ । हनुमान ढोका दरवबार स्वायर परिसरमा ध्वजा पतका सहित लिङगो ढड्ए पछि एक साता अगाडि इन्द्र जात्रा सुरु भएको थियो ।

सोृ जात्रा एक साता सम्म काठमान्डौ उपत्यका सहित काभ्रेको धुलिखेल र दोलखामा समेत मनाउने गरिन्छ । आजै हनुमान ढोका परिसरमा ध्वज पतका सहित ठड्इएको लिङगो ढलाई जात्राको औपचारिक अन्त्य गरिने छ ।

मङ्ल, अशोज ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter