राति फेरी पराकम्प

असोज ३ काठमाण्डौं । सिन्धुपालचोकलाई केन्द्र बिन्दु बनाएर गएराति ४.६ रेक्टर स्केलको पाराकम्प गएको छ ।
शक्तिशाली भूकम्प गएको डेढ बर्ष बित्दा पनि पाराकम्प जान छाडेको छैन ।
सिन्धुपालचोक भूकम्पका कारण अति प्रभावित जिल्ला पर्दछ । जसमा पाच हजार भन्दा बढी मानिसको ज्यान गएको थियो ।

सोम, अशोज ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया