पारा ओलम्पिकमा चीनको अग्रता कायमै

काठमाडौं, ३१ भदौ  । ब्राजिलको रियो दि जेनेरियोमा जारी पारा ओलम्पिक खेलकुदमा ८४ स्वर्ण सहित चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ ।

८४ स्वर्ण , ६६ रजत र ४१ काश्य सहित चीनले अहिलेसम्म कुल १ सय ९१ पदक हात पारेको छ ।

बेलायत ४९ स्वार्ण ,२८ रजत र ३१ काश्य सहित दोस्रो स्थानमा रहदा तेस्रो स्थानमा रहेको युक्रेनले ३५ स्वर्ण पदक जितेको छ ।

यसैगरी ३० स्वर्ण पदकका साथ अमेरिका चौथो स्थानमा छ भने अष्ट्रेलीयाले १४ स्वर्ण पदक जितेको छ ।

untitled11

शुक्र, भदौ ३१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार

Like us On Facebook

Follow Us On Twitter