मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमान्डौ २६ भदौ ।
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका साथै पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ ।

आइत, भदौ २६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया