प्रधानमन्त्रीले संसदमा गरेको संबोधनको पूर्ण पाठ

काठमाडौं, २३ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संबिधान कार्यान्वयन नै सरकारको प्राथमिकता भएको भन्दै भूकम्प पीडितलाई दिईने अनुदान र रिण रकममा बृद्धि गरि ८ लाख रुपैयाँसम्म सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि आज पहिलोपटक ब्यावस्थापिका संसदमा संबोधन गर्दै प्रधानमन्त्री दाहालले अनुदान रकम २ लाखलाई बढाएर तीन लाख पुर्याउने र थप तीन लाख सामुहिक जवानीमा निव्र्याजी रिण दिने घोषणा गर्नुभएको हो ।

Download (PDF, 167KB)

बिहि, भदौ २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...