
नेपालगन्ज, भदौ २३ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले एक तिहाई जनसंख्या रहेको मधेसका मागलाई पाखा लगाएर संविधान कार्यान्वयन हुन नसक्ने बताउनु भएको छ ।
राप्रपा बाँकेले आज नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले मधेसलाई अग्लगै राखेर संविधान कार्यान्वयन हुनै नसक्ने दाबी गर्नुभयो ।
आफ्नो पार्टी संविधान कार्यान्वयनका लागि सरकारमा गएको भन्दै त्यसका लागि मधेसका मागलाई पनि सम्बोधन गर्नुपर्ने बताउनु भयो ।
उहाले देशको एक तिहाई जनसंख्या रहेको मधेसका मागलाई पाखा लगाएर संविधान कार्यान्वयन हुन नसकिने जिकीर गर्नुभयो । मधेसमा २ प्रदेश हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाको भनाइ थियो ।
बिहि, भदौ २३, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य समाचार समाचार

Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले