गरीबी निवारण कोषको बैठक बस्दै

काठमान्डौ भदौ २३।
गरीवी निवारण कोषको बैठक आज बस्दै छ । बैठक विहान १० बजे ताहाचलस्थित कोषको कार्यालयमा बोलाइएको छ ।

कोषका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालको समेत उपस्थितीमा हुने कोषको बैठकमा कोषको आगमी कार्ययोजना लगायतका विषयमा छलफल गर्ने कार्यसुचि रहेको बताईएको छ ।

गरिव घर परिवाररका लागि सरकारले लागू गर्ने भनिएको कार्यक्रम प्रभावकारी बनाउने विषयमा पनि कोषको बैठकमा छलफल हुने जनाईको छ ।

बिहि, भदौ २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...