
काठमाण्डौ, २२ भदौ।
क्रिकेटरद्वय आरिफ शेख र सुनिल धमलालाई सिप्रदी समूहले दुई वर्षका लागि प्रायोजन गरेको छ ।
प्रायोजन बापत सिप्रदीले दुवै खेलाडीलाई महिनाको जनही २० हजार रुपैयाँ दिने छ । काठमाडौंमा आज भएको कार्यक्रममा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
कालिकोटका १९ वर्षे धमला र विरगञ्जका १८ वर्षे शेख दुवै जना १९ वर्षमुनिको राष्ट्रिय टोलीका भरपर्दा खेलाडी हुन् ।
यो प्रायोजनाले आफूहरुलाई खेलमा लाग्न अझै प्रेरणा मिल्ने उनीहरुको भनाई छ । यसअघि गएको १६ गते क्रिकेट खेलाडीहरु राजु रिजाल र प्रेम तामाङलाई एनआइसी एशिया बैंकले प्रायोजन गरेको थियो ।
बुध, भदौ २२, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य खेलकुद समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले