यस्तो रह्यो `नाईं नभन्नु ल ३` प्रिमियर


     अहिले गर्भवती बन्ने समय नै होइन, सन्नी

!

बलिउड अभिनेत्री सन्नी लियोनीले आफूलाई अहिले नै आमा बन्न मन नलागेको बताएकी छिन् । सन्नीले आफ्नो बच्चा होस् भन्ने त चाहेको तर एक बर्षका लागि आफ्नो शरीर बिगार्न नचाहेको बताइन् । गर्भवती भएपछि अधिकांश अभिनेत्रीको शरीर बिग्रिएको पाइन्छ । जसबाट उनीहरुको करिअरलाई नै असर पर्ने गरेको छ । बलिउडमा पाइला चाले लगतै सफलताको सिडी चढिरहेकी सन्नीले अझै करिअरमा समय दिनु आवश्यक भएको बताइन् ।

बिहि, चैत्र २६, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया