दिया चन्द


हाम्रो बिरोधि बर्गले जहिलेपनी हामीलाई असफल पार्न सड्यन्त्रका नयाँ – नयाँ तानाबाना बुन्न सक्छन ।
हामीलाई गलाउन थकाउन र हैरान पार्न आफुले सकेसम्मको सबै हत्कण्डाहरु अपनाउन सक्छन ।
तर हामी क्रान्तिकारीहरु एउटा त्यस्तो धातुले बनेका मान्छे हौं हाम्रा बिरुद्द यो संसारका सबै प्रतिक्रियावादीको तगात तौल तरिका अपनायपनी हामी झुक्नुहुदैन पैताला जमाएर मैदानमा टिकिरहनुपर्छ..

मङ्ल, चैत्र २४, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य Uncategorized समाचार

Like us On Facebook

Follow Us On Twitter